बढ्दो छ ढुकढुकी
बढ्दो छ ढुकढुकी
ख्याल गर जोवनको
अंगालोमा बेरिएर
बात गर यौवनको ।
वैशालु यो मनमा
रात मिठो प्रणयको
बढ्दो छ ढुकढुकी
ख्याल गर………..
नशालु छ सारा चीज
मुस्कान मिठो मायालुको
बढ्छो छ ……..
२०६४ । ०९ । १९ , लैनचौर ।
MAY ALL BE HAPPY
बढ्दो छ ढुकढुकी
बढ्दो छ ढुकढुकी
ख्याल गर जोवनको
अंगालोमा बेरिएर
बात गर यौवनको ।
वैशालु यो मनमा
रात मिठो प्रणयको
बढ्दो छ ढुकढुकी
ख्याल गर………..
नशालु छ सारा चीज
मुस्कान मिठो मायालुको
बढ्छो छ ……..
२०६४ । ०९ । १९ , लैनचौर ।