सानोमा घरमा २-४ वटा किताब हुन्थे। पढ्दा नबुझिने। काठमाण्डौ बस्न थालेपछी अलिकती पढ्ने बानिको बिकास भयो। यसको सुरुवात केसर महलबाट भयो। म लैनचौरस्थित केसर महलप्रती आभारी छु। त्यसपछी दाई दिदी बाट पनि अलिकती प्रेरणा मिल्यो। बिस्तारै दर्शन र साहित्यका किताबहरु पढ्न थालियो।
आफुले पढेका केही किताबहरु जो सम्झनामा छन तिनिहरुको छोटो बयान गरिएको छ।
पढ्ने बानिले परिवर्तन ल्याउँछ। सबैमा त्यो बानिको बिकास होस्।