ग्यालरिमा स्वागत छ। जीवनमा घुमेका, देखेका, कैद गरिएका यादहरु अनी तस्बिरहरुलाई प्रस्तुत गरिएको छ। केही यात्रा संस्मरण अनी केही यात्राका फोटोहरु छ। केही प्रकृतिका तस्बिरहरु छन। फुलहरु, नदिहरु, घुमेका ठाउँहरुको बारेमा धेर – थोर बयान गर्न प्रयास गरिएको छ।
जीवन के याद हो? वा यादहरु सँगालिएर जीवनको अन्त्य हुन्छ?
सबैको जीवन यादहरुले भरियोस ।