१ योगिको आत्मकथा: योगानन्द परमहंस
अलौकिक बयान। गुरुको र शिष्यको संबन्ध। कृयायोगिको जीवनी। बाबा अवतार, लाहिडी महाशयको जीवनी। अती प्रेरणादायी आध्यात्मिक पुस्तक।
२ भागवत – गीता
कथा माध्यम जिबको प्रकृतिको बयान। बिभिन्न घटना अनी परिबेश। आध्यात्मिक रचना।
३ सम्भोग से समाधिकी और : ओशो
ओशो लाई बुझ्न र बयान गर्न सकिन्न। ओशो ईतिहासको पहिलो र अन्तिम रचना हो।
यो बाहेक ओशोका धेरै रचनाहरु क्रान्तिकारी छन।
४ द इनर इन्जिनीएरिङ्ग : सद्गुरु
यो किताप सरल छ। योगा र खानपान अनी आध्यात्मिक प्रेरणाको लागि सहयोगी छ।
5. The Teaching of Raman Maharshi : Arther Osborne
This spiritual book is about the teaching of Raman Maharshi, an Indian philosopher. This inspires for spiritual journey.
६ रामायाण : भानुभक्त
यो कथाको बाचन र लेखन सैली उत्कृष्ट छ। नेपाली जनमानसमा यो लोकप्रिय पुस्तक हो ।
७ अनन्तको यात्रा : Long Pilgrimage
यो शिवपुरी बाबाको जीवनी र त्यस सँग सम्बन्धित कुराहरुको अन्तर्वाताको सँगालो हो। आध्यात्मिक प्रेरणाको लागि राम्रो छ।
८ बेदमा के छ? : डा स्वामी प्रपन्नाचार्य
अलौकिक तुलना र बयान। बिभिन्न संस्कृतका श्लोकहरु माध्यम धेरै कुरा बयान गर्न खोजिएको।
९ Don’t kill him: A memoir by Ma Anand Sheela
यो बुक राम्रो छ। यो बुक आफ्नै शिष्यले आफ्नो गुरुको बारेमा लेखेको किताब हो।
१० ओशो रजनिशका केही कृतिहरु:
मरो योगी मरो ।
मै मृत्यु सिकाता हुँँ।
गीता – दर्शन।
शिक्षा और क्रान्ति ।
११ जे कृष्णमुर्ती
बिवोइन्ड द भाईलेन्स (Beyond the violence)
फ्रीडम फ्रम द् नोन ( Freedom from the known)